३७ औ जन्मदिन मनाउदै सनी लियोनी

बलिउड एक्ट्रेस सनी लियोनी ३७ बर्षकी भएकी छन् । १३ मे १०८१ मा जन्मिएकी सनी पोर्न फिल्म हुदै बलिउड प्रवेस गरेकी हुन् । यो पटकको जन्मदिन उनको लागि बिशेस रहेको छ ।

जन्मदिनका साथ साथ आज उनी पहिलो मदर्स डे पनि सेलिब्रेट गर्दै छिन । सनी ३ बच्चा की आमा हुन् । एक छोरी र दुइ छोराका साथ उनको यो पहिलो जन्मदिन र मदर्स डे हो ।