केकी र विशाललाई के को हतारो ?

कुरा फेरि गरौ, शनिबार आयोजना भएको फिल्म ‘शत्रु गते’ कै कार्यक्रममा । यो कार्यक्रममा फिल्मीकर्मीको जमघट बाक्लो थियो । विभिन्न संघसंस्थाका अध्यक्षदेखि वितरकहरु बढी देखिए । कलाकारको उपस्थिती कम नै थियो । फिल्मका भन्दा अन्य कलाकार खासै देखिएनन् ।कार्यक्रम चलिरहँदा अभिनेत्री केकी अधिकारी र निर्देशक विशाल भण्डारी उपस्थित भए । कार्यक्रम चलाइरहेका हाँस्य अभिनेता जीतु नेपालले केकीलाई यथास्थानमा आसनग्रहणका लागि आग्रह गरे ।
कार्यक्रम आफ्नै तरिकाले अगाडि चलिरहेको थियो । सबै फिल्मीकर्मी पार्टीमा रमाइरहेका थिए । तर, केकी र विशाललाई भने खुबै हतार देखियो । केकी र विशाल कार्यक्रममा खासै बसेनन् र हिडिहाले । अन्य फिल्मीकर्मीले ‘शत्रु गते’को सेलिव्रेशन गरिरहँदा केकी र विशाल भने त्यसमा खासै रमाउन सकेनन् । अभिनेत्री प्रियंका कार्की, आँचल शर्मा पनि लामै समय कार्यक्रममा बसेका थिए । केकी भने उपस्थितीका लागि मात्र त्यहाँ पुगेकी थिइन् ।
सायद, केकी र विशाललाई ‘कोहलपुर एक्सप्रेस’को ह्याङले अझै नछाडेको हुनुपर्छ । यसैले पनि उनीहरुलाई खुबै हतारो भएको देखियो ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया