हनिमुन मनाउन दुबईमा हिमेश-सोनिया

चर्चित म्युजिक डिरेक्टर तथा सिंगर हिमेश रेशमियाले ११ मेमा प्रेमिका सोनिया कपुर संग विवाह गरेका छन् । विवाहपछि हिमेश र सोनिया आइतबार पहिलो पटक एयरपोर्टमा देखिएका थिए । र त्यहि बाट हनिमुनका लागि दुबईका लागि निस्किए ।

२२ वर्ष लामो बैबाहिक जीवन पश्चात हिमेश आफ्नी पहिली श्रीमती कोमल संग २०१७मा अलग भएका थिए । उनका एक छोरा स्वयम रहेका छन् ।