सनी ३बच्चा र श्रीमानका साथ एयरपोर्टमा (फोटो फिचर)

- मेराेफिल्म

पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी परिवारका साथ एयरपोर्टमा देखेकी छन् । उनी तिन बच्चा र श्रीमानको साथमा मुम्बई एयरपोर्टमा देखिएकी थिइन् । गत वर्ष सनीले एक बच्चाको पालनपोषणको जिम्मा लिएकी थिइन् भने की समय अगाडी सरोगेसीको मध्यमबाट उनी दुई छोरा अशर र नोहाकी आमा बनेकी हुन् ।





२०७५ जेठ १ गते ९:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *