सनी ३बच्चा र श्रीमानका साथ एयरपोर्टमा (फोटो फिचर)

पोर्न फिल्म हुँदै बलिउडमा आएकी अभिनेत्री सनी लियोनी परिवारका साथ एयरपोर्टमा देखेकी छन् । उनी तिन बच्चा र श्रीमानको साथमा मुम्बई एयरपोर्टमा देखिएकी थिइन् । गत वर्ष सनीले एक बच्चाको पालनपोषणको जिम्मा लिएकी थिइन् भने की समय अगाडी सरोगेसीको मध्यमबाट उनी दुई छोरा अशर र नोहाकी आमा बनेकी हुन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया