नोबेल क्वीज मेनियाको बिजेता नोट्रे ड्याम कलेज

एसियाली स्तरको हाजिरीजवाफ प्रतियोगिता नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । कान्तिपुर एचडी टेलिभिजन मार्फत प्रसारित कार्यक्रममा विभिन्न चरण पार गर्दै भारतबाट बिरला विद्या निकेतन, नेपालबाट सीसीआरसी कलेज र बंगलादेशबाट नोट्रे ड्याम कलेज रोमाञ्चक फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको शीर्ष उपाधि जित्दै बंगलादेशको नोट्रे ड्याम कलेजले प्राप्त गर्यो भने प्रथम उपविजेता भारतको बिरला विद्या निकेतन तथा द्धितीय उपविजेता नेपालको सीसीआरसी कलेज बन्यो । प्रथम पुरस्कार स्वरुप पाँच लाख रुपैंया प्राप्त ग¥यो भने प्रथम उपविजेतालाई तीन लाख रुपैंया र द्धितीय उपविजेतालाई एक लाख पचास हजार रुपैंया प्रदान गरियो । हाल क्वीज मेनिया कार्यक्रमको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरुलाई समेट्ने लक्ष्य रहेको आयोजक एक्रेटिभ मिडियाले जनाएको छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया