‘छोरीलाई फिल्ममा गार्हो छ’ – संजय दत्त

एक बलिउड स्टार किड आफ्नो बोल्ड फोटोका कारण चर्चामा छिन । त्रिसलाले सामाजिक संजालमा पोष्ट गरेको एक बोल्ड फोटो भाइरल भएको छ । भारतमा नरहे पनि उनको पपुलारिटी अन्य स्टारकिड्सको भन्दा कम छैन । संजय दत्त पूत्री त्रिसला न्युयोर्कमा बस्ने गर्छिन । जो अन्य स्टारकिड्स जस्तै ग्ल्यामर्स मात्रै नभई सबै भन्दा कुल पनि रहेकी छन् ।

पछिलो केहि बर्षमा त्रिशालामा धेरै फरक आएको महसुस गर्न सकिन्छ । संजय दत्तसंग जब त्रिसलाको फिल्म डेब्युको कुरा सोधियो तब उनले भनेका थिए त्रिशालालाई हिरोइन बन्न धेरै गार्हो छ । सबै भन्दा जरुरी हिन्दी भाषाको ज्ञान हो र उसको अमेरिकावाला हिन्दी भारतमा चल्दैन । उसको धेरै मेहेनत गर्न जरुरी छ ।