दयाराम र ध्रुबलाई चलचित्र पत्रकारिता सम्मान

चलचित्र पत्रकार संघको १९ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकारद्वय दयाराम पाण्डे र ध्रुब लम्साललाई सम्मानित गरिने भएको छ ।
त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार नयाँ पत्रीका दैनिकका लक्ष्मण सुवेदी र टिभी फिल्मीकी सन्ध्या थापालाई प्रदान गरिने भएको छ । प्रोत्साहन पुरस्कार भने फिल्मी खबर डटकमका मनिष दाहाल ‘अन्जान’ ले प्राप्त गर्ने छन् । चलचित्र पत्रकार संघको १९ औं स्थापना दिवस आगामी जेठ ७ मा हुन गईरहेको छ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया