दयाराम र ध्रुबलाई चलचित्र पत्रकारिता सम्मान

- मेराेफिल्म

चलचित्र पत्रकार संघको १९ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकारद्वय दयाराम पाण्डे र ध्रुब लम्साललाई सम्मानित गरिने भएको छ ।

त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार नयाँ पत्रीका दैनिकका लक्ष्मण सुवेदी र टिभी फिल्मीकी सन्ध्या थापालाई प्रदान गरिने भएको छ । प्रोत्साहन पुरस्कार भने फिल्मी खबर डटकमका मनिष दाहाल ‘अन्जान’ ले प्राप्त गर्ने छन् । चलचित्र पत्रकार संघको १९ औं स्थापना दिवस आगामी जेठ ७ मा हुन गईरहेको छ ।

२०७५ जेठ २ गते १०:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *