निशाको ‘झर्की झर्की’ म्युजिक भिडियो सार्वजनिक

गायिका निशा जि एमको ‘झर्की झर्की’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखेरलले शब्द रचना, संगीत तथा एरेन्ज गरेका छन् । यस म्युजिक भिडियोमा एन्नी, एस राज, निशा र रमेशको अभिनय हेर्न सकिने छ । भिडियो माइकल चन्दले निर्देशन गरेको हुन भने ज्ञानेन्द्र शर्माले खिचेका छन् ।