BREAKING : निर्माता माधव वाग्ले २ करोड नक्कली मुद्रा सहित पक्राउ


निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले बुधबार पक्राउ गरेको छ । उनलाई २ करोड नेपाली नक्कली मुद्रा सहित पक्राउ गरेको महानगरिय प्रहरी श्रोतले जानकारी दिएको छ । वाग्ले सहित अन्य केहि व्यक्ति पनि पक्राउ परेको र केहीबेरमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्बजनिक गरिने प्रहरी श्रोतले जानकारी दिएको छ । पूर्ण विवरण आउन बाकी ।