माधव वाग्ले पक्राउ प्रकरण, सुटिङको लागि बनाइएको पैसा दुरुपयोग

निर्माता माधव वाग्ले पक्राउ प्रकरण पछिल्लो जानकारी अनुसार सुटिङको लागि बनाइएको पैसा दुरुपयोग भएको बुझिएको छ ।

निर्माता माधव वाग्लेलाई महानगरिय प्रहरि परिसरले बुधबार पक्राउ गरेको हो । उनलाई २ करोड नेपाली नक्कली मुद्रा सहित पक्राउ गरेको महानगरिय प्रहरी श्रोतले जानकारी दिएको छ । वाग्ले सहित अन्य केहि व्यक्ति पनि पक्राउ परेको र केहीबेरमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्बजनिक गरिने प्रहरी श्रोतले जानकारी दिएको छ । पूर्ण विवरण आउन बाकी ।