डेनी डेन्जोग्पालाई गब्बरको रोल अफर

धेरै फिल्ममा भिलेनको रोल गरेका डेनी डेन्जोग्पा यस बर्ष ३ फिल्म ‘बायोस्कोपवाला’, ‘मणिकर्णिका : क्वीन अफ झांसी’ तथा ‘ब्याटल अफ सारागढ़ी’ मा देखिने छन् । उनी पछिल्लो फिल्म २०१७ को ‘नाम सबाना’ मा आएका थिए । तर यो फिल्ममा उनको खासै धेरै लामो रोल थिएन ।
हिट फिल्म दिएका डेनीको चर्चित फिल्म ‘सोले’ मा गब्बरको रोलमा अफर आएको थियो । तर उनले यो फिल्म गरेनन् । उनले यो कुरा ४३ बर्षपछि खुलासा गरेका हुन् । जब सोलेका डाइरेक्टर रमेश सिप्पीले फिल्ममा अफर गरे त्यो समय उनले फिल्म धर्मात्माको लागि उनले फिरोज खानलाई बचन दिईसकेका थिए । त्यसैकारण समय अभावको कारण उनले गब्बर्को भूमिका निर्वाह गर्न पाएनन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया