२०१८मा विवाह गर्ने बलिउड हस्ती

- मेराेफिल्म

मे महिनाकै पछिल्लो एक हप्तामा ४ बलिउड स्टारको विवाह भयो । पहिलो मे ८ मा अनिल कपुरकी छोरी सोनम र आनन्दको विवाह भयो भने त्यसको अर्को दिन टिभी एक्टर शिव पण्डितले फेसन डिजाइन अमेयारासंग विवाह गरे ।

१० मेमा नेहा धुपियाले अंगद बेदीसंग गुरुद्वारामा लगन गाठो कसिन । त्यस्तै सिंगर तथा कम्पोजर हिमेश रेशमियाले ११ मे रातमा प्रेमिका सोनियासंग दोस्रो विवाह गरे । यसरी एक्कै हप्तामा ४ बलिउड हस्तीको विवाह भयो । २०१८ मा मात्रै धेरै बलिउड तथा टिभी एक्टरले आफ्नो जीवन साथी छानेका छन् । एक्ट्रेस सरन, सिंगर अंकित तिवारी, मोडल एक्टर मिलिन्द सिमान टिभी एक्ट्रेस दीपिका ककड़ लगायतले २०१८ मै विवाह गरेका हुन् ।

२०७५ जेठ ४ गते १२:४८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *