२०१८मा विवाह गर्ने बलिउड हस्ती

मे महिनाकै पछिल्लो एक हप्तामा ४ बलिउड स्टारको विवाह भयो । पहिलो मे ८ मा अनिल कपुरकी छोरी सोनम र आनन्दको विवाह भयो भने त्यसको अर्को दिन टिभी एक्टर शिव पण्डितले फेसन डिजाइन अमेयारासंग विवाह गरे ।
१० मेमा नेहा धुपियाले अंगद बेदीसंग गुरुद्वारामा लगन गाठो कसिन । त्यस्तै सिंगर तथा कम्पोजर हिमेश रेशमियाले ११ मे रातमा प्रेमिका सोनियासंग दोस्रो विवाह गरे । यसरी एक्कै हप्तामा ४ बलिउड हस्तीको विवाह भयो । २०१८ मा मात्रै धेरै बलिउड तथा टिभी एक्टरले आफ्नो जीवन साथी छानेका छन् । एक्ट्रेस सरन, सिंगर अंकित तिवारी, मोडल एक्टर मिलिन्द सिमान टिभी एक्ट्रेस दीपिका ककड़ लगायतले २०१८ मै विवाह गरेका हुन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया