शाहरुख खानको दुर्व्यवहारमा परेका दुई हिरोइन

शाहरुखले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए । उनी गौरीलाई धेरै प्रेम गर्थे । यति मात्र होइन गौरीले छोटो कपडा लगाएको समेत उनलाई मन पर्दैन थियो । शाहरुखले गौरीलाई पाउनु भनेको कुनै युद्ध जित्नु जस्तै थियो । गौरी हिन्दु-पञ्जावी परिवारकी थिइन् भने शाहरुख मुस्लिम परिवारका । गौरीको परिवार उनीहरुको सम्बन्धबाट कत्ति पनि खुशी थिएनन् । उनी गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुतेका थिए । र, अन्त्यमा यी दुइको बिहे भयो । अहिले शाहरुख खान बलिउडमा राज गर्न सफल भएका छन् ।

‘डिम्पल क्विन’ प्रिती जिन्टाको गालाको डिम्पल शाहरुख खानलाई निकै मन पर्थ्यो । एकपटक कुनै कामको शिलशिलामा शाहरुख र प्रिती संगै थिए र उनले प्रितीको गालमा समाए । जुन कुरा थाहा पाएर गौरीले सलमानलाई झापड हानेकी थिइन् । त्यसपछि उनले कुनै अभिनेत्रीलाई छुने आँट गरेनन् ।

फिल्म ‘डन’ को समयमा प्रियंका चोपडा र शाहरुख खानको बीचको दुरी घट्दै गएको र यो कुरा गौरीको कानसम्म पुगेपछि उनी रिसले आगो भइन् तर शाहरुखले प्रियंकासँगको दुरी बढाए । अहिले शाहरुख आफ्नी श्रीमती र बच्चाहरुसँग निकै सुखी जीवन विताइरहेका छन् ।