‘चौका दाउ’ को छायांकन जेठ महिना भित्र सकिने

एक साता अघिबाट सुरु भएको फिल्म ‘चौका दाउ’ को छायाँकन धमाधम भईरहेको छ । सौर्य प्रोडक्सनको प्रस्तुति फिल्म चौका दाउमा अजस्र ढुंगाना, वर्षा राउत, विल्सन बिक्रम राई, रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पूर्णेन्दु झालेले निर्देशन गरेको फिल्ममा शम्भुजीत बासकोटाको कथा र संगीत रहेको छ । दीर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेका हुन् । फिल्म युनिटले जेठ महिना भित्रमा छायांकन सक्ने लक्ष्य लिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया