शरद र निशालाई पुत्रलाभ, नाम के राखे ?

Mero Film

क्रिकेटर शरद भेषावाकर र नायिका निशा अधिकारीलाई पुत्रलाभ भएको छ । शुक्रबार नायिका अधिकारीले छोरालाई जन्म दिएकी हुन् । शरद र निशाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा फोटो पोस्ट गर्दै यो कुराको जानकारी दिएका छन ।

गत असारमा क्रिकेटर शरद भेषावाकरसँग विवाह बन्धनमा बाँधिएकी निशाले बिवाहको ११ महिनामा सन्तान जन्माएकी हुन् । उनिहरुले छोराको नाम युभान निशरद राखेका छन ।


Leave a Reply

Your email address will not be published.