शरद र निशालाई पुत्रलाभ, नाम के राखे ?

क्रिकेटर शरद भेषावाकर र नायिका निशा अधिकारीलाई पुत्रलाभ भएको छ । शुक्रबार नायिका अधिकारीले छोरालाई जन्म दिएकी हुन् । शरद र निशाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा फोटो पोस्ट गर्दै यो कुराको जानकारी दिएका छन ।
गत असारमा क्रिकेटर शरद भेषावाकरसँग विवाह बन्धनमा बाँधिएकी निशाले बिवाहको ११ महिनामा सन्तान जन्माएकी हुन् । उनिहरुले छोराको नाम युभान निशरद राखेका छन ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया