प्रिन्स ह्यारीको बिवाहमा प्रियंकाको अंग्रेजी लुक

- मेराेफिल्म

प्रियंका चोपडा महारानी एलिजाबेथका नाती राजकुमार ह्यारी र मेगनको रोयल बिवाहमा उपस्थित थिइन् । बेहुली मेगनकी नजिककी साथी प्रियंका आफु विवाहमा कसरी जाने भनेर फेसिनेटरलाई लिएर सोचमा थिइन् । उनको लुक सार्वजनिक भैसकेको छ जहाँ उनी सिल्भर र लाइट पर्पल मिक्स कलरको लेभेन्डर भिभिन वेस्टउड स्कर्ट सुटमा प्रस्तुत भएकी छन् । उनले यसका साथ् साथ् फिलिप ट्रेसीले बनाएको क्याप पनि लगाएकी छन् ।

२०७५ जेठ ६ गते ८:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *