प्रिन्स ह्यारीको बिवाहमा प्रियंकाको अंग्रेजी लुक

प्रियंका चोपडा महारानी एलिजाबेथका नाती राजकुमार ह्यारी र मेगनको रोयल बिवाहमा उपस्थित थिइन् । बेहुली मेगनकी नजिककी साथी प्रियंका आफु विवाहमा कसरी जाने भनेर फेसिनेटरलाई लिएर सोचमा थिइन् । उनको लुक सार्वजनिक भैसकेको छ जहाँ उनी सिल्भर र लाइट पर्पल मिक्स कलरको लेभेन्डर भिभिन वेस्टउड स्कर्ट सुटमा प्रस्तुत भएकी छन् । उनले यसका साथ् साथ् फिलिप ट्रेसीले बनाएको क्याप पनि लगाएकी छन् ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया