बरुणका कारण आलिया दिक्क

- मेराेफिल्म

हाल बरुण धावन आलियाको पछाडी नै परेका छन् । तर उनी आलिया रणवीरको अफेयरका कारण दुखि भएरपछी लागेका भने हैनन् । बरुण र आलिया फिल्म ‘कलंक’ मा संगै काम गर्दै छन् । यो फिल्म यी दुइको चौथो फिल्म हो । यस भन्दा पहिले स्टुडेन्ट अफ द इयर, हम्टि शर्माकी दुल्हनिया र बद्रिनाथकी दुल्हनियामा यी दुइको अभिनय हेर्न सकिन्छ ।

बरुण र आलिया कलंकमा पनि संगै हासिखुसी काम गर्दैछन । तर आलिया बरुणको सताउने नेचरका कारण परेशान भएकी छन् । बरुण आलियाको टांग खिच्ने एक मौका समेत छोड्दैनन । हुन त यी दुइको क्यामेस्ट्री अनस्क्रिन अफ स्क्रिन दुवै धमाकेदार नै हुन्छ ।

२०७५ जेठ ६ गते १३:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *