बरुणका कारण आलिया दिक्क

हाल बरुण धावन आलियाको पछाडी नै परेका छन् । तर उनी आलिया रणवीरको अफेयरका कारण दुखि भएरपछी लागेका भने हैनन् । बरुण र आलिया फिल्म ‘कलंक’ मा संगै काम गर्दै छन् । यो फिल्म यी दुइको चौथो फिल्म हो । यस भन्दा पहिले स्टुडेन्ट अफ द इयर, हम्टि शर्माकी दुल्हनिया र बद्रिनाथकी दुल्हनियामा यी दुइको अभिनय हेर्न सकिन्छ ।
बरुण र आलिया कलंकमा पनि संगै हासिखुसी काम गर्दैछन । तर आलिया बरुणको सताउने नेचरका कारण परेशान भएकी छन् । बरुण आलियाको टांग खिच्ने एक मौका समेत छोड्दैनन । हुन त यी दुइको क्यामेस्ट्री अनस्क्रिन अफ स्क्रिन दुवै धमाकेदार नै हुन्छ ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया