‘ठग राँझा’ चर्चाको शिखरमा

पप गायिका अक्साको पहिलो गीत ‘ठग राँझा’ युटुबमा विश्वभरमै सबै भन्दा धेरै पटक हेरिएको इन्डियन म्युजिक भिडियो बनेको छ । २०१८ मेमा रिलिज भएको यस म्युजिक भिडियोको ७२ लाख भ्युज मिलेको छ ।

अक्साले एक इन्टरभ्युमा भानिकी छन्, ‘यो मेरो ड्रिम डेब्यु हो । म वहाहरु सबैलाई धन्यबाद दिन चाहन्छु जसले मेरो गीत सुनेर हेरेर यो लेभल सम्म पुर्याउनु भयो । कुनै पनि कलाकारको लागि यति धेरै माया र सफलता मिल्नु चानचुने कुरा होइन ।’ यस गीतमा अक्सा लिड गर्ल पर्फमरको भूमिकामा रहेकी छन् । भिडियोमा अक्साको आकर्षक र ग्ल्यामरस लुक देख्न पाइन्छ । यस गीतमा वायुको शब्द तथा संगीत रहेको छ ।