“नजिक यति भएर पनि” म्युजिक भिडियो सार्बजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_cZ0fO6LNYq_e2gjnyhi1dsxv2a9qkdx4mepau0kitrjtf7eyl6n8eiqprsm6dploq7wbuzb.jpg)
गीतकार टेक तामाङको “नजिक यति भएर पनि” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने संगीत कंकाइस्ट राईको तथा संगीत संयोजन साहस शाक्यको रहेको छ ।
म्युजिक भिडियोमा वर्षा सिवाकोटी र कमल सिंहको अभिनय रहेको छ भने बुद्द थापाको छायांकन रहेको छ । भर्जिन भ्वाइस स्टुडियो मार्फत ल्याइएको यस म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गरेका छन ।
प्रतिक्रिया