सुनिल सिंह ठकुरीको ‘जानी नजानी लाएको माया’

लामो समयको अन्तराल पछी गायक सुनिल सिंह ठकुरीको नयाँ गीत सार्वजनिक भएको छ । जानी नजानी लाएको माया बोलको गीत लिएर उनी पुन दर्शक श्रोता माझ आएक छन । यस अघी सार्वजनिक भएको उनको गीत ‘घटना घट्यो’ निकै चर्चित बनेको थियो ।
केहि दिन अगाडी सार्वजनिक गीत जानी नजानीमा पछिल्लो समयकी चर्चित नायिका आँचल शर्मा र राजु ग्याबकको अभिनय रहेको छ । गीतमा शब्द संगीत समेत गायक ठकुरीकै रहेको छ । नितिन चन्द निर्देशित उक्त गीतको भिडियो सुरेश नेपालीले छायाङ्कन गरेका हुन भने सम्पादन दिपेन बस्न्यातको रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया