सुनिल सिंह ठकुरीको ‘जानी नजानी लाएको माया’

- मेराेफिल्म

लामो समयको अन्तराल पछी गायक सुनिल सिंह ठकुरीको नयाँ गीत सार्वजनिक भएको छ । जानी नजानी लाएको माया बोलको गीत लिएर उनी पुन दर्शक श्रोता माझ आएक छन । यस अघी सार्वजनिक भएको उनको गीत ‘घटना घट्यो’ निकै चर्चित बनेको थियो ।

केहि दिन अगाडी सार्वजनिक गीत जानी नजानीमा पछिल्लो समयकी चर्चित नायिका आँचल शर्मा र राजु ग्याबकको अभिनय रहेको छ । गीतमा शब्द संगीत समेत गायक ठकुरीकै रहेको छ । नितिन चन्द निर्देशित उक्त गीतको भिडियो सुरेश नेपालीले छायाङ्कन गरेका हुन भने सम्पादन दिपेन बस्न्यातको रहेको छ ।

२०७५ जेठ १० गते ११:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *