करिनाले प्रेमिका लागि गरिन बबीको करियर बर्बाद

- मेराेफिल्म

फिल्म जब वी मेटमा करिना र शाहिदको जोडी हिट भएको थियो । यो फिल्मको लागि मेकर्सले पहिलो रोजाईको रुपमा बबी देवललाई छानेका थिए जुन कुरा एक इन्टरभ्युमा बबी आफैले भनेका थिए । तर करिनाले उनको नाम परिवर्तन गरि शाहिदलाई फिल्मको हिस्सा बनाइन ।

सुरुमा यस फिल्मको नाम गीत फाइनल भएको थियो । तर ६ महिना पछि नामका साथ साथै कलाकार समेत परिवर्तन भएर आए । यो कुराले बबीलाई निक्कै ठुलो झड्का लग्यो । अझै पनि बबी भन्ने गर्छन करिनाले उक्त फिल्ममा मलाइ हटाएर उनका पुर्व प्रेमी नराखेको भए म सायद भिन्नै ठाउमा हुन्थे ।

२०७५ जेठ १५ गते २१:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *