करिनाले प्रेमिका लागि गरिन बबीको करियर बर्बाद

फिल्म जब वी मेटमा करिना र शाहिदको जोडी हिट भएको थियो । यो फिल्मको लागि मेकर्सले पहिलो रोजाईको रुपमा बबी देवललाई छानेका थिए जुन कुरा एक इन्टरभ्युमा बबी आफैले भनेका थिए । तर करिनाले उनको नाम परिवर्तन गरि शाहिदलाई फिल्मको हिस्सा बनाइन ।
सुरुमा यस फिल्मको नाम गीत फाइनल भएको थियो । तर ६ महिना पछि नामका साथ साथै कलाकार समेत परिवर्तन भएर आए । यो कुराले बबीलाई निक्कै ठुलो झड्का लग्यो । अझै पनि बबी भन्ने गर्छन करिनाले उक्त फिल्ममा मलाइ हटाएर उनका पुर्व प्रेमी नराखेको भए म सायद भिन्नै ठाउमा हुन्थे ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया