रणवीरको ‘संजु’ ट्रेलर सार्बजनिक

संजय दत्तको जीवनमा आधारित फिल्म संजुको ट्रेलर सार्बजनिक भएको छ । रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।