रणवीरको ‘संजु’ ट्रेलर सार्बजनिक

- मेराेफिल्म

संजय दत्तको जीवनमा आधारित फिल्म संजुको ट्रेलर सार्बजनिक भएको छ । रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो ।

२०७५ जेठ १६ गते १७:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *