अञ्जु पन्तको ‘त्यो मनसंग यो मन’ (भिडियो)

- मेराेफिल्म

फिल्मको पाश्र्व गायनमा एक छत्र राज गर्न सफल भैरहेकी गायिका अञ्जु पन्त सुगम संगीतका गीतमा पनि उत्तिकै चर्चित छिन् । दर्जनौं लोकप्रिय गीतकी यी गायिकाको आधुनिक शैलीको ‘त्यो मनसंग यो मन’ गीत सार्वजनिक भएको छ ।

ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको उक्त गीत गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन् । भिडियोमा मोडल अनिल थापासँगै गीतकार ज्ञवालीले समेत अभिनय गरेकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने निर्देशन बिशाल भण्डारीले गरेका छन ।

२०७५ जेठ १८ गते ९:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *