अञ्जु पन्तको ‘त्यो मनसंग यो मन’ (भिडियो)

फिल्मको पाश्र्व गायनमा एक छत्र राज गर्न सफल भैरहेकी गायिका अञ्जु पन्त सुगम संगीतका गीतमा पनि उत्तिकै चर्चित छिन् । दर्जनौं लोकप्रिय गीतकी यी गायिकाको आधुनिक शैलीको ‘त्यो मनसंग यो मन’ गीत सार्वजनिक भएको छ ।
ओम कर्माचार्यको संगीत तथा संगीत संयोजनमा तयार भएको उक्त गीत गीतकार अम्बिका ज्ञवालीले रचना गरेकी हुन् । भिडियोमा मोडल अनिल थापासँगै गीतकार ज्ञवालीले समेत अभिनय गरेकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने निर्देशन बिशाल भण्डारीले गरेका छन ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया