सानु सेर्पाको ‘यौबनले छायो मायालु’ (भिडियो)

पुर्वेली माया एल्बम “आइ लभ यु” नामको गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत “योवनले छायो मायालु” सार्वजनिक भएको छ । डान्सीङ फ्लेभरको उक्त गीतमा गायक सेर्पा स्वयंको शव्द अनि संगीत रहेको छ ।
भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेका हुन भने छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन । भिडियोमा चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको साथमा नायिका सुमी मोक्तान फिचार्ड छन् । गायक सेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन । उनले लोक, पप र आधुनिक, राष्ट्रिय भावनाका गीत लगायत सबै विधाका गीतहरु गाएर आफुलाई भर्सटाइल गायकको रुपमा स्थपित गरिसकेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया