‘अब दिल जरा जरा’मा अनुप र पारुल (भिडियो)

नेपाली सुगम संगीतको क्षेत्रमा एक अग्रणी नामको देबिका बन्दना । नेपाली संगीत क्षेत्रलाई दर्जनौँ कर्णप्रिय गित दिइसकेकी गायिका बन्दनाले पछिल्लो समय एक हिन्दी गीत सार्वजनिक गरेकी छिन् । काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ‘अब दिल जरा जरा’ बोलको उक्त गीत सार्वजनिक गरिएको हो ।
यूग भुसालको शब्द संगीत रहेको ‘अब दिल जरा जरा’ भारतीय म्युजिक कम्पनी भेनसको प्रस्तुती हो । पारुल गुलाटी र नायक अनुप बिक्रम शाही अभिनित उक्त गीतको भिडियोमा प्रमोद कार्कीको छायाङ्कन, निशिला शाक्यको कोरियोग्राफी रहेको छ भने बिजेश पौडेलले सम्पादन तथा निर्देशन गरेका छन ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया