अलिशाको आँखामा को छ ? (भिडियो)

नव गायक चन्द्र पन्थीको गीत ‘आँखा मा’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गितमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ ।

क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ । सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको० छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।