चेतनलाई घरको याद आयो (भिडियो)

गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत ‘घरको याद’को भिडियो सार्बजनिक गरिएको छ । सर्वजनिक गीतमा परदेशमा बस्नेको पिडा समेटिएको छ । सापकोटाकै शब्द रचना रहेको गीतमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाको अभिनय रहेको छ । बिशाल भट्टले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने सापकोटाकै निर्देशन रहेको छ ।