बिपासा बसु अस्पताल भर्ना

बलिउड एक्ट्रेस बिपासा बसु मुम्बईको एक अस्पतालमा भर्ना भएकी छन् । हिन्दुजा हेल्थकेयर अस्पतालमा केहि हप्ताबाट उनको उपचार चलिरहेको छ ।

शुक्रबार उनलाई एड्मिट गरिएको थियो । उनी रेस्पीरेटरी प्रोब्लम फेस गरिरहेकी छन् । धेरै समयबाट उनी डाक्टरकोमा धाइरहेकी छन् । अझै पनि ठिक नभए पछि भने उनलाई अस्पताल भर्ना गरिएको स्रोतले जानाएको छ ।