‘संजु’ को पहिलो गीत सार्वजनीक

संजय दत्तको जीवनमा आधारित फिल्म संजुको गीत ‘में बढिया और तु भी बढिया’ सार्बजनिक भएको छ । गीतमा रणवीर र सोनम कपुरलाई देख्न सकिन्छ ।
रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो । असार १६ बाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया