‘संजु’ को पहिलो गीत सार्वजनीक

- मेराेफिल्म

संजय दत्तको जीवनमा आधारित फिल्म संजुको गीत ‘में बढिया और तु भी बढिया’ सार्बजनिक भएको छ । गीतमा रणवीर र सोनम कपुरलाई देख्न सकिन्छ ।

रणवीर कपुरको मुख्य अभिनय रहेको यस फिल्ममा परेश रावल मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर लगायतको अभिनय रहेको छ । राजकुमार हिरानी निर्देशित फिल्म बिनोद चोपरा फिल्म्स र राजकुमार हिरानी फिल्मको ब्यानरमा फक्स स्टार स्टुडियोको सहकार्यमा निर्माण भएको हो । असार १६ बाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको थियो ।

२०७५ जेठ २० गते १४:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *