करिश्माले गरिन ‘मायाज ब्युटी पार्लर’को उद्घाटन

काठमाडौं स्थित कलंकीमा ‘मायाज ब्युटी पार्लर’को नयाँ साखा खुलेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका करिश्मा मानन्धरले उक्त पार्लरको शुभारम्भ गरेकी हुन ।
बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर साखा १ महिना अगाडी मात्रै खोलिएको थियो ।
पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका मानन्धरले पार्लर सफलताको शुभकामना दिइन ।

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_1c6Uk8ewnv_fmjer8ikorvczzlqen0nucvwjyc9gjynkmvtno6hibwtg8vg3z0qe9pybyx9.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_8d2HOBEc5Z_5r6vkjmk0uh4mvzij3amldbyvermewv5pgtqaazugtaunhtbgoyz9js3o12m.jpg)
प्रतिक्रिया