भुमिका र भागिरथलाई मायाकै पिरलो

- मेराेफिल्म

नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नामको भुमिका गिरी । नेपाली लोक संगीतलाई धेरै हिट गीत दिइसकेकी उनै गायिका भुमिका गिरीद्वारा स्वरबद्ध लोक दोहोरी गीत ‘मायाकै पिरलो’ सार्बजनिक भएको छ ।

गीतमा भूमिकालाई भागिरथ चलाउनेले साथ दिएका छन् भने नेत्र आर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । म्युजिक भिडीयोमा रामजी खाँड र रश्मी तामाङ्गले अभिनय गरेका छन् । भिडीयोमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ । दर्जनौ लोक दोहोरी तथा तीज गीतहरुमा स्वर दिएकी भुमिकाले मायाकै पिरलो भन्दा अगाडी गोरखपुरको सलाई बोलको गीत सार्वजनिक गरेकी थिईन् ।

२०७५ जेठ २० गते १५:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *