भुमिका र भागिरथलाई मायाकै पिरलो

नेपाली लोक संगीतको क्षेत्रमा चर्चित नामको भुमिका गिरी । नेपाली लोक संगीतलाई धेरै हिट गीत दिइसकेकी उनै गायिका भुमिका गिरीद्वारा स्वरबद्ध लोक दोहोरी गीत ‘मायाकै पिरलो’ सार्बजनिक भएको छ ।
गीतमा भूमिकालाई भागिरथ चलाउनेले साथ दिएका छन् भने नेत्र आर्यालको शब्द र खेम सेञ्चुरीको संगीत रहेको छ । म्युजिक भिडीयोमा रामजी खाँड र रश्मी तामाङ्गले अभिनय गरेका छन् । भिडीयोमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन र विष्णु शर्माको सम्पादन रहेको छ । दर्जनौ लोक दोहोरी तथा तीज गीतहरुमा स्वर दिएकी भुमिकाले मायाकै पिरलो भन्दा अगाडी गोरखपुरको सलाई बोलको गीत सार्वजनिक गरेकी थिईन् ।

नवलले टेवलमुनीबाट भन्सार तिरिन्छ भनेपछि चर्किए उदय

बोर्ड अध्यक्ष भन्छन्–‘दोलखामा फिल्म स्टूडियो म र मेरो छोराको पालामा पनि बन्दैन’

५१ औं दिनमा 'जारी', अकुपेन्सी ३५ प्रतिशत

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया