‘वीरे दी वेडिंग’ मा करीनको २५ बर्ष पुरानो ड्रेस (भिडियो)

- मेराेफिल्म

करीना कपूर खान, स्वरा भास्कर र सोनम कपूरको फिल्म “वीरे दी वेडिंग”ले २ दिनमा २२ करोडको कमाइ गरिसकेको छ । फिल्मको एक भिडियो भाइरल भएको छ । यो भिडियो फिल्ममा सुट गरिएको एक सिन भन्दा पहिले प्राक्टिसको हो । यस भिडियोमा करीनाले लगाएको अफ सोल्जर ब्लाउज लगभग २५ बर्ष पुरानो हो ।

करीनाले लागेको पहेलो रङ्गको लेहेंगा र अफ सोल्जर ब्लाउजको डिजाइन अबु जानी र सन्दिप खोसलाले गरेका हुन् । सन्दीपले बताएकी फिल्ममा प्रयोग गरिएको गार्मेन्ट भीन्टेज गार्मेन्टह हो जुन २५ बर्ष अगाडी बनाइएको थियो ।

२०७५ जेठ २१ गते २०:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *