‘वीरे दी वेडिंग’ मा करीनको २५ बर्ष पुरानो ड्रेस (भिडियो)

करीना कपूर खान, स्वरा भास्कर र सोनम कपूरको फिल्म “वीरे दी वेडिंग”ले २ दिनमा २२ करोडको कमाइ गरिसकेको छ । फिल्मको एक भिडियो भाइरल भएको छ । यो भिडियो फिल्ममा सुट गरिएको एक सिन भन्दा पहिले प्राक्टिसको हो । यस भिडियोमा करीनाले लगाएको अफ सोल्जर ब्लाउज लगभग २५ बर्ष पुरानो हो ।
करीनाले लागेको पहेलो रङ्गको लेहेंगा र अफ सोल्जर ब्लाउजको डिजाइन अबु जानी र सन्दिप खोसलाले गरेका हुन् । सन्दीपले बताएकी फिल्ममा प्रयोग गरिएको गार्मेन्ट भीन्टेज गार्मेन्टह हो जुन २५ बर्ष अगाडी बनाइएको थियो ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया