अनिलको मन कसरी खिन्न भो ? (भिडियो)

अनिल गौतमको लोकदोहोरी एल्बम ‘मन मेरो खिन्न भो’ सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ ।
गायक अनिल गौतम र प्रहृलाद सुवेदीको शब्द संकलन भएको गीतमा एक नारायण भण्डारीको संगीत छ । प्रेमभाव प्रस्तुत गरिएको म्यूजिक भिडियोमा गायक अनिल र ऋचा थापाको अभिनय रहेको छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया