अनिलको मन कसरी खिन्न भो ? (भिडियो)

- मेराेफिल्म

अनिल गौतमको लोकदोहोरी एल्बम ‘मन मेरो खिन्न भो’ सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ ।

गायक अनिल गौतम र प्रहृलाद सुवेदीको शब्द संकलन भएको गीतमा एक नारायण भण्डारीको संगीत छ । प्रेमभाव प्रस्तुत गरिएको म्यूजिक भिडियोमा गायक अनिल र ऋचा थापाको अभिनय रहेको छ ।

२०७५ जेठ २१ गते ११:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *