अरमान बिरुद्ध प्रेमिका मारपिटको आरोप

- मेराेफिल्म

एक्टर अरमान कोहलीले आफ्नी प्रेमिका मिनु रन्धावा माथि कुटपिट गरेका छन् । उनी हाल कोकिलाबेन अस्पतालमा उपचार गराईरहेकी छन् । खबरका अनुसार उनले यो सब रिसको आवेगमा गरेका हुन् ।

मिनुले आइतबार नै सान्ता क्रूज (पश्चिम) पुलिस स्टेशनमा अरमानका बिरुद्ध केस फाइल गरेकी छन् । पुलिसले उनका बिरुद्ध आईपीसी सेक्शन ३२६को आधारमा मुद्दा दर्ता गरेका छन् । यस अपराध अन्तर्गत अरमानलाई ७ वर्षा सम्मको सजाय हुन सक्ने छ । पुलिस आइतबारनै अरमानको घर गएता पनि उनी  भने थिएनन ।

२०७५ जेठ २२ गते १२:५५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *