अरमान बिरुद्ध प्रेमिका मारपिटको आरोप

एक्टर अरमान कोहलीले आफ्नी प्रेमिका मिनु रन्धावा माथि कुटपिट गरेका छन् । उनी हाल कोकिलाबेन अस्पतालमा उपचार गराईरहेकी छन् । खबरका अनुसार उनले यो सब रिसको आवेगमा गरेका हुन् ।
मिनुले आइतबार नै सान्ता क्रूज (पश्चिम) पुलिस स्टेशनमा अरमानका बिरुद्ध केस फाइल गरेकी छन् । पुलिसले उनका बिरुद्ध आईपीसी सेक्शन ३२६को आधारमा मुद्दा दर्ता गरेका छन् । यस अपराध अन्तर्गत अरमानलाई ७ वर्षा सम्मको सजाय हुन सक्ने छ । पुलिस आइतबारनै अरमानको घर गएता पनि उनी भने थिएनन ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया