‘रोमियो एण्ड मुना’ को पोस्टर सार्वजनिक

Mero Film

साउन ११ गते देखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को पोस्टर सार्वजनिक भएको छ । केहि समय अघि फिल्मको ‘पल पल’ बोलको गीत सार्वजनिक भएको थियो ।

फिल्ममा विनय र सृष्ट्रिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको अभिनय रहेको छ । निर्देशक नरेश कुमार केसीको पटकथा रहेको फिल्ममा संवाद निरोज महर्जनको छ ।  छायाँकन शिवराज श्रेष्ठले गरेका छन् भने निर्देशक प्रशन्न गोपाली रहेका छन् । फिल्म प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले सहकार्यमा निर्माण गरेका छन् ।


Leave a Reply

Your email address will not be published.