दुखाइ मरिष्काको कि पुष्पलको ? (भिडियो)

- मेराेफिल्म

गायक मुरारी गुरागाईको स्वर रहेको तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मरिष्का पोखरेल र नायक पुष्पल खड्काको अभिनय रहेको छ ।

मरिष्का पोखरेलकै निर्देशनमा बनेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् । गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ । सार्वजनिक भिडियो एल्बम ‘एक तर्फी माया’ भित्र समावेश गरिएको छ ।

२०७५ जेठ २२ गते १४:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *