दुखाइ मरिष्काको कि पुष्पलको ? (भिडियो)

गायक मुरारी गुरागाईको स्वर रहेको तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा मरिष्का पोखरेल र नायक पुष्पल खड्काको अभिनय रहेको छ ।
मरिष्का पोखरेलकै निर्देशनमा बनेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् । गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत रहेको छ । सार्वजनिक भिडियो एल्बम ‘एक तर्फी माया’ भित्र समावेश गरिएको छ ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया