‘ह्याप्पी बर्थडे’ नेहा (फोटो)

भारतीय गायिका नेहा कक्कर आज जन्मदिन मनाउदै छिन् । रियालिटी सो इन्डियन आइडलबाट आएकी उनी सोनी टेलेभिजनको कमेडी सर्कसमा पनि देखेकी थिइन् । नेहा जी टिभीमा प्रशारण हुने सारेगमप लिल च्याम्पको जजका रुपमा समेत काम गरिसकेकी छन् । सुन्दरी गायिका नेहालाई ३० औ जन्मदिनको शुभकामना ।