दुई हिरोइनसंग रोमान्स गर्दै ऋतिक

- मेराेफिल्म

फिल्म निर्माता निर्देशक राकेश रोशन ‘कृष’ सिरिजका अगिल्ला दुइ भाग एकै पटक बनाउदै छन् । कृष ४ र ५ एक बर्षको अन्तरालमा प्रदर्शनमा आउने छन् । राकेश यस समय स्क्रिप्टको अन्तिम चरणको काम गर्दै छन् र चाडै नै सुटिंग सुरु हुने छ । यी दुइ फिल्ममा पनि ऋतिक रोशन मुख्य भूमिकामा देखिने छन्  ।

श्रोतका अनुसार फिल्ममा २ एक्ट्रेसलाई लिइने छ । पहिले एक एक्ट्रेस प्रियंकाको फाइनल गरिएको थियो भने अब अर्को नाम समेत आएको छ । अर्की एक्ट्रेस हुन् क्याटरिना जोसंगको ऋतिकको जोडी प्रसंसायोग्य देखिन्छ ।

२०७५ जेठ २४ गते ११:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *