दुई हिरोइनसंग रोमान्स गर्दै ऋतिक

फिल्म निर्माता निर्देशक राकेश रोशन ‘कृष’ सिरिजका अगिल्ला दुइ भाग एकै पटक बनाउदै छन् । कृष ४ र ५ एक बर्षको अन्तरालमा प्रदर्शनमा आउने छन् । राकेश यस समय स्क्रिप्टको अन्तिम चरणको काम गर्दै छन् र चाडै नै सुटिंग सुरु हुने छ । यी दुइ फिल्ममा पनि ऋतिक रोशन मुख्य भूमिकामा देखिने छन् ।
श्रोतका अनुसार फिल्ममा २ एक्ट्रेसलाई लिइने छ । पहिले एक एक्ट्रेस प्रियंकाको फाइनल गरिएको थियो भने अब अर्को नाम समेत आएको छ । अर्की एक्ट्रेस हुन् क्याटरिना जोसंगको ऋतिकको जोडी प्रसंसायोग्य देखिन्छ ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया