चितवनमा सौन्दर्य प्रतियोगिता हुदै

- मेराेफिल्म

चितवन टप वान मिडिया प्रा लि चितवनको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ ।

प्रतियोगितामा भाग लिन १६ बर्ष पुगेका, +२ अध्यन गर्दै गरेका तथा +२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थी हुनु पर्ने छ । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुका लागि फर्म वितरण भईरहेको छ ।

२०७५ जेठ २४ गते ११:४३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *