चितवनमा सौन्दर्य प्रतियोगिता हुदै

चितवन टप वान मिडिया प्रा लि चितवनको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ ।
प्रतियोगितामा भाग लिन १६ बर्ष पुगेका, +२ अध्यन गर्दै गरेका तथा +२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थी हुनु पर्ने छ । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुका लागि फर्म वितरण भईरहेको छ ।

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_KKfEtGx8Qq_gvwvvuwaqsclznfuwktfgoq52eaofzruas8lmoigjiipcbi9qcssr7tlscrx.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया