क्रिकेटर सन्दिपको पहिलो गीत सार्वजनिक

- मेराेफिल्म

पछिल्लो समयका चर्चित युवा क्रिकेटर सन्दिप लामिछाने गायक बनेका छन् । उनको आवाजमा रहेको उदास बोलको गीत सार्वजनिक भएको छ । गीतको कम्पोजिसन सन्दिपकै रहेको छ भने विनोद तिमल्सिनाको शब्द रहेको छ ।

अनिल धितालको संगीत रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ । उक्त गीतलाई सन्दिप लामिछाने कै युट्युव च्यानलबाट सार्बजानिक गरीएको छ ।

२०७५ जेठ २४ गते १३:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *