क्रिकेटर सन्दिपको पहिलो गीत सार्वजनिक

पछिल्लो समयका चर्चित युवा क्रिकेटर सन्दिप लामिछाने गायक बनेका छन् । उनको आवाजमा रहेको उदास बोलको गीत सार्वजनिक भएको छ । गीतको कम्पोजिसन सन्दिपकै रहेको छ भने विनोद तिमल्सिनाको शब्द रहेको छ ।
अनिल धितालको संगीत रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ । उक्त गीतलाई सन्दिप लामिछाने कै युट्युव च्यानलबाट सार्बजानिक गरीएको छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया