के हुदै छ ‘आधी रातमा’ ?

भिजन बास्कोटाको स्वर रहेको गीत ‘आधी रातमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने आनन्द राईको संगीत तथा चान्द सिंहको संगीत संयोजन।

तिमीलाई सम्झी एल्बम भित्र समाविस्ट गीतको म्युजिक भिडियो निर्देशन युवराज वाइवाले गरेका छन् । छायांकन उत्सव दाहालको रहेको भिडियोको सम्पादन निसान घिमिरेले गरेका हुन् ।उक्त भिडियोमा निरन्जन प्रधान र बेनिशा हमालको अभिनय रहेको छ ।