शानको निर्देशन रहेको ‘मेटिन्न तिम्रो तस्विर’ सार्वजनिक

पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार युट्युव च्यानल ‘त्रिकोण क्रिउ मिडिया’बाट ‘मेटिन्न तिम्रो तस्विर’ बोलको गीत रिलिज गरिएको हो।
सार्वजनिक उक्त गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।
राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।
हेर्नुहोस् भिडियो :

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया