मेलिना राईको ‘जानी नजानी’ सार्वजनिक (भिडियो)

जितेन लेप्चा तथा मेलिना राईको आवाजमा गीत ‘जानी नजानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । जितेन लेप्चाकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन फडिन्द्र राईको रहेको छ ।

सुचित्रा आचार्य तथा समिर बान्तवा राई फिचरिंग भिडियो छायांकन आदित्य रानाले गरेका हुन् । क्यामेरा असिस्टेन्ट मिलन संकर रहेको भिडियो निर्देशन तथा सम्पादन जीवन रसाइलीले गरेका छन् ।