परिणीतिले अर्जुनलाई बिरामी भनेपछि

- मेराेफिल्म

परिणीति चोपडा र अर्जुन कपुर हाल फिल्म ‘नमस्ते इंग्ल्यान्ड’ को सुटिंगमा ब्यस्त छन् । यस भन्दा पहिला यी दुई फिल्म ‘इसकजादे’ मा संगै काम गरेका थिए । यी दुईको क्यामेस्ट्रीलाई धेरैले मन पराएका थिए ।

रियल लाइफमा पनि यी दुइ राम्रो साथी हुन् । तर सामाजिक संजालमा एक भिडियो भाइरल भएको छ जहाँ परिणीति अर्जुनलाई सबै भन्दा नराम्रो को-स्टार भन्दै छिन् । यस भिडियोमा उनी अर्जुनको खुट्टा तान्दै छिन् । जहा परिणीति लेख्छिन नाम अर्जुन कपुर, उमेर ४ बर्ष बिमारी खुट्टा तान्नेको लक्षण उपचार हाल सम्म पत्ता नलागेको । यसमा रिपोस्ट गर्दै अर्जुनले लेखेका छन् ‘ आखिर परिणीतिले हार मानिन र मेरो पब्लिकल्ली तारिफ गर्ने पर्यो’ ।

२०७५ जेठ २८ गते २१:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *