प्रेम र पद्माको ‘आफनो पन’ (भिडियो)

सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको स्वरमा तयार पारिएको गीतमा प्रयत्न कुमारको शब्द रचना तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ ।
मुकेश हुमाँगाईको छायाँकन रहेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । ‘आफनो पन’ भिडियोमा प्रकाश सपुत र आशा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया