प्रेम र पद्माको ‘आफनो पन’ (भिडियो)

- मेराेफिल्म

सिन्धु सगरमाथा अनलाईन रोधी घरको लोक दोहोरी गीत ‘आफनो पन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको स्वरमा तयार पारिएको गीतमा प्रयत्न कुमारको शब्द रचना तथा प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ ।

मुकेश हुमाँगाईको छायाँकन रहेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । ‘आफनो पन’ भिडियोमा प्रकाश सपुत र आशा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई बविता पुरीले निर्देशन गरेकी छन् ।

२०७५ जेठ २८ गते १३:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *