महरालाई राष्ट्रिय स्वर्ण नागरिक सम्मान

फेसियल हाउसकी सञ्चालिका शुष्मा महरा राष्ट्रिय स्वर्ण नागरिक सम्मानबाट सम्मानित भएकी छिन् । वातावरण दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
काठमाडौं सरसफाई अभियानको उद्घाटन कार्यक्रममा वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पुर्याएको योगदान स्वरुप सम्मान गरिएको हो । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र कृृषि, भुमि तथा सहकारि राज्यमन्त्री रामकुमारी चौधरीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए ।
उनीसँगै कार्यक्रममा अन्य विभिन्न ब्यक्तित्वहरुलाई समेत वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया