महरालाई राष्ट्रिय स्वर्ण नागरिक सम्मान

- मेराेफिल्म

फेसियल हाउसकी सञ्चालिका शुष्मा महरा राष्ट्रिय स्वर्ण नागरिक सम्मानबाट सम्मानित भएकी छिन् । वातावरण दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

काठमाडौं सरसफाई अभियानको उद्घाटन कार्यक्रममा वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पुर्याएको योगदान स्वरुप सम्मान गरिएको हो । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र कृृषि, भुमि तथा सहकारि राज्यमन्त्री रामकुमारी चौधरीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए ।

उनीसँगै कार्यक्रममा अन्य विभिन्न ब्यक्तित्वहरुलाई समेत वातावरण तथा नागरिक समाज क्षेत्रमा उनले पुर्याएको योगदान स्वरुप सम्मान गरिएको थियो ।

२०७५ जेठ २७ गते २०:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *