हकी प्लेयरको कहानी ‘सुरमा’, ट्रेलर रिलिज

भारतीय हकी खेलाडी तथा पुर्व कप्तान सन्दिप सिंहको बायोपिक ‘सुरमा’ को ट्रेलर सार्वजनिक भएको छ । यस बायोपिकमा सन्दिपको भूमिकामा दिलजित दोसाँझ छन् भने तपसी पन्नु पनि लिड रोलमा रहेकी छन् ।

फिल्ममा सन्दीपको बालापन देखि उनि हकी लिजेण्ड बन्ने समय सम्मको संघर्षलाई देखाइएको छ । फिल्म १३ जुलाई २०१८मा रिलिज हुने छ ।