दैनिक जीवनमा छालाको स्याहार

हामीले दैनिक रुपमा विभिन्न सौन्दर्य प्रसाधनहरु प्रयोग गर्ने गर्छौ । जसमध्ये दैनिक रुपमा अनिवार्य प्रयोग गर्नु पर्ने प्रसाधनहरु के के हुन् र कसरी प्रयोग गर्ने भन्ने कुराको जानकारी हुनु जरुरी छ । मेकअप नगर्ने युवायुवतीले पनि अनुहारको सौन्दर्यलाई बिगार्न नदिनको लागि दैनिक रुपमा क्रिमहरु लगाउन जरुरी हुन्छ । जसको प्रयोग सहि रुपमा कसरी गर्ने भन्ने बारे जानकारी भएमा पक्कै पनि सौन्दर्यमा निखार आउछ ।
क्लिन्जिंग
राती नाईट क्रिम लगाएको छ भने क्लिनरले नभए सादा पानीले बिहान उठ्ना साथ अनुहार सफा गर्नु पर्छ ।
टोनिंग
क्लिन्जरले मुख धोए पछि अनुहारमा टोनरको प्रयोग गर्ने जसले खुलेको छालालाई टाइट गर्नुका साथै फ्रेश बनाउछ ।
मोस्चराइजिंग कति जरुरी ?
मोस्चराइजरको प्रयोगले अनुहारमा उमेरको कारणले हुने चाउरीपनलाई केहि हद सम्म रोक्न मद्धत गर्छ । साथै सुख्खा पन बाट बचाउछ । मुख धोएको दुइ तीन मिनेट भित्र मोस्चराइजर लगाएमा लाभदायक हुन्छ । जसले गर्दा छालालाई धेरै सुख्खा तथा तैलीय हुनबाट बचाउछ । छालाको प्रकृति हेरेर मोस्चराइजर प्रयोग गर्नु पर्छ ।
नाइट क्रिम / न्युरिस्मेन्ट क्रिमको प्रयोग
नाइट क्रिम लगाउनु अगाडी अनुहार राम्रो संग क्लिंजरको सहायताले सफा गर्नुपर्छ । यसलाई फुड क्रिम समेत भन्ने गरिन्छ । ३० बर्ष काटे पछि नाइट क्रिम जरुरी मानिन्छ । छालाको प्रकृति अनुसार क्रिम छान्नु पर्छ । डे क्रिम ले प्रोटेक्सनको काम गर्छ भने नाइट क्रिमले ट्रिटमेन्टको काम गर्छ ।
(ब्युटिसियन शान्ति शर्मा, कारा ब्युटी केयर एण्ड ट्रेनिंग सेन्टरसंगको कुराकानीमा आधारित)

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_VFtXG77TJl_hcwehaj03zc2sdrz2lzqc0tosp6wkyvqvxo8rvzmoglggd6q9nptk6saejvz.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_HHrNWHRLW8_quqdth40ly5rxmv1tryxrihf4ujwe3imglkpt6ixb27qexcwusyc78ze049k.jpg)
प्रतिक्रिया