अनिल कपुरकी श्रीमती माधुरी कि सुनिता ?

सलमान खानको अपकमिंग फिल्म रेस ३ मा नायक अनिल कपुरको पनि अभिनय रहेको छ ।

केही दिन अघि मात्र सलमान खानको शो दस का दममा रेस ३ का सम्पूर्ण टिम प्रमोशनका लागि पुगेका थिए । प्रमोशनको क्रममा नायक अनिल कपुरले आफ्नी श्रीमती सुनितालाई माधुरी भनेर बोलाउने गरेको खुलासा गरेका छन् ।