फिल्म ‘धडक’ ट्रेलर रिलिज

बलिउड चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जाहनवी कपूरको मुख्य भुमिका रहेको चलचित्र धडकको ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा जाहनवी कपूर र इसान खटरलाई देख्न सकिन्छ । मराठी फिल्म साईराटको रिमेक रहेको फिल्मलाई शाश्डक खेतानले निर्देशन गरेका हुन् ।
फिल्ममा जाहनवी र इसानसँगै आशुतोष राणा, अपरसक्ती खुराना लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । लबस्टोरी फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो । फिल्म २० जुलाई बाट रिलिज हुने निर्माण टिमले घोषणा गरेका छन् ।

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया