फिल्म ‘धडक’ ट्रेलर रिलिज

- मेराेफिल्म

बलिउड चर्चित स्वर्गिय अभिनेत्री श्रीदेवीकी छोरी जाहनवी कपूरको मुख्य भुमिका रहेको चलचित्र धडकको ट्रेलर सार्बजनिक भएको छ । ट्रेलरमा जाहनवी कपूर र इसान खटरलाई देख्न सकिन्छ । मराठी फिल्म साईराटको रिमेक रहेको फिल्मलाई शाश्डक खेतानले निर्देशन गरेका हुन् ।

फिल्ममा जाहनवी र इसानसँगै आशुतोष राणा, अपरसक्ती खुराना लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । लबस्टोरी फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो । फिल्म २० जुलाई बाट रिलिज हुने निर्माण टिमले घोषणा गरेका छन् ।

२०७५ जेठ २९ गते १३:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *